Saturday, June 10, 2017

Micro Bus fare in Kathmandu Valley

विभागका अनुसार शून्यदेखि ४ किलोमिटरसम्म १३ रुपैयाँ, शून्यदेखि ५ किलोमिटरको १५ रुपैयाँ, ६ किलोमिटर सम्ममा १६ रुपैयाँ, ८ किलोमिटर १७ रुपैयाँ, १० किलोमिटर १९ रुपैयाँ र १९ किलोमिटर २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । तर, सवारी साधनले मनोमानी रूपमा असुल्दै आएको उनले बताए । 

No comments:

Post a Comment