Tuesday, September 19, 2017

धान काट्नको लागी चाहिने रिपर मेसिन

पत्र पत्रिका बाट  -साभार
अब मानो रोपेर फलायको धान पाकेर काट्ने बेला हुन लाग्यो ! अब किसानलाई धान काट्नको लागी चाहिने रिपर मेसिन आयो है एस के टि नेपाल प्रा लि र देशभर रहेका ४० डिलर मार्फत लिन सकिने
बिसेशता : समय र लागत घटाउने
क्षमता : ८ देखी १० कठ्ठा प्रती घण्टा
इन्धन : १ लि डिजेल
वारेन्टी : १ बर्ष
मुल्य : १८५०००

अब हेर्नुस त १ कठ्ठा धान काट्न मात्र रु १० को इन्धन भय पुग्ने ! छैन कमाल को मेसिन !!
यो पोस्ट शेयर गर्न र थप ताजा जान्कारी को लागी हाम्रो फेस्बुक पेज facebook.com/sktnepal305 लाईक गर्न नभुल्नु होला !
More Details :
SKT Nepal Pvt Ltd / nearest authorized dealer.
Head office: Byasi, Bhaktapur
Ph: 016614649/ 016616996
Mob: 9851019005 / 9851005062
web: www.sktnepal.com
Email: sktnepal305@gmail.com

No comments:

Post a Comment