Thursday, September 7, 2017

बाख्रापालन

पत्र पत्रिका बाट  -साभार   

http://krishibajar.com/index.php?route=pavblog%2Fblog&id=250

“पढेको मान्छेले बाख्रापालन गर्न हुँदैन , त्यसमा पनि महिलाले ” यो पुरातनबादी सोचलाई पन्छाएर महिलाले पनि ब्याबसायिक कृषिमा लाग्दा सिप र स्वरोजगार बढ्ने ठम्याई छ ।
आजभन्दा करीब ३ बर्षअघी १० बिघा जग्गा भाडामा लिएर ५० लाख ऋण बाट सुरु गरेको बाख्रपालनको लागत अहिले करीब डेड करोड पुगेको छ ।
उहाको फार्ममा अहिले स्थानीय , अस्टेलियन एबम अफ्रीकी जात गरी १३ जातका कारीब ३०० बाख्रा छ्न जसमा बोयर , बारबेरी अनि बित्तेल मुख्य जात हुन ।
त्यस्तै ११ वटा गाई पनि पाल्नुभएकी उहाले आफ्नै आफ्नै घासको नर्सरीमा करीब २७ जातका डाले घासका बिरुबा उत्पादन गरी ५३ जिल्लामा बिक्री गर्नुहुन्छ ।

No comments:

Post a Comment