Saturday, September 2, 2017

पत्र पत्रिका बाट  -साभार  
गएको २-३ बर्षको पत्र पत्रीकामा आएको समाचार अनुसार मार्फा र जुम्लामा, एक्दमै सुहाउदो हावापानीको मुताबिक, प्रती रोपनी(1.50(Dedha Kaththa-KRD) जम्मा ५ सय देखि ७ सय किलो स्याउ फल्दो रहेछ। उस्तै हावापानी भएको दक्षिण पुर्ब वाशिङ्टनमा ३ हजार देखि ५ हजर किलो प्रती रोपनी उत्पादन भएको पाइन्छ। यदी समाचार सत्य हो भने; उचित प्रजातिको जरा र उचित प्रजातिको बिरुवाको grafting गर्ने; उच्च घनत्वमा रोप्ने र रुखको आकर, प्रकारको उचित ब्यवस्थापन
गर्ने अनि उचित मात्रा मा पानी र मल को प्रयोग गर्न सके ३ - ४ दोब्बर उत्पादन सजिलै बढाउन सकिने देखिन्छ। उचित लगानी र केही समय भने आवश्यक पर्छ। माटो र हावापानी सुहाउदो breeding (नस्ल सुधार ?) को दिर्घ कालिन योजनाले झन बल पुर्याउन सक्छ। शायद मुस्ताङमा भएको

No comments:

Post a Comment