Tuesday, September 19, 2017

कफी छोडाउने पल्पर मेसिन

पत्र पत्रिका बाट  -साभार  https://www.facebook.com/smartagroapp/posts/953293368145379
============
नेपाल को मध्ये पहाड मा लगाइने अराबिका जात को कफीको टिप्ने कार्य धमा- धम भै राखेको छ | कफी किसान को लागि उत्तम , भरपर्दो , बिस्वसिलो र कार्य छेमता बढी भएको कफी को बोक्रा छोडाउने ड्रम पल्पर मेसिन किसान एग्रो मार्ट नया बानेश्वोर ले बजार मा लिएको हुदा इच्छुक किसान ले सम्पर्क गर्नु होला |
बिसेषता हरु :
१. छिटो छरितो र सजिलै संचालन गर्न सक्ने
२. ड्रम पल्पर भएको हुदा टिकाउ
३. कार्य छेमता बढी
४. मोटर लगाएर वा हात ले समेत चलाउन सकिने
५. प्रति घण्टा ५०-६० के जी सम्म को बोक्रा छोदौना सक्ने
६. बिस्व विख्यात ब्रान्ड

अन्य विवरण :
Model TP-120
Power By hand or motor
Operator 1 person
Dimension 540×310×570mm
Weight 14 Kg
Broken rate <0 .5="" br=""> Peeling rate >99%-99.5%
Loading 1×20FT container about 570pcs
मूल्य : 25000
नेपालको जुनसुकै ठाउमा delivered दिन सकिने |
सम्पर्क : किसान एग्रो मार्ट नया बानेश्वोर
फोन : ०१- ४१०५१०४
इमेल : info @kisanagro.com.np
No automatic alt text available.

No comments:

Post a Comment