Tuesday, September 19, 2017

जम्मा रू. ५० हजार मात्रैको लगानीबाट खरायेा उद्द्येाग

---------------------------
जम्मा रू. ५० हजार मात्रैको लगानीबाट खरायेा उद्द्येाग स्थापना गर्न सकिन्छ!! अनि महिनाकेा रू २० हजार भन्दा पनि बढी नाफा कमाउन सकिन्छ र यो शहरमा पनि गर्न सकिन्छ तथा गाउंमा पनि!!
खरायो ब्यवसाय वा उद्द्म (Rabbit Farming Business / Rabbit Industry )मा रूची भएर पनि अनेक चुनैातीका कारणाले तपाइ खरायेा ब्यवसायमा लाग्न हिचकिचाउनु भएकेा छ भने समाधान हो " खरायेा सहकारी अभियान "।
-------------------------
खरायो सहकारी अभियानको सम्पर्क न: 9863680133, 9803572752
www.rabbitnepal.com
https://www.facebook.com/rabbitnepal

No comments:

Post a Comment