Tuesday, September 19, 2017

1 HP को दैनिक 250,000 लिटर पानी तान्ने Solar पम्प: रु 5036 मासिक किस्तामा

पत्र पत्रिका बाट  -साभार    https://www.facebook.com/smartagroapp/posts/953293368145379
तराईका कृषकहरुलाई शुन्य अग्रिम शुल्कमै सोलार पम्प!! Gham Power को दशैं तिहार सोलार धमाका!!
Gham Power ले दशैं तिहारको उपलक्ष्यमा बिभिन्न क्षमताका सोलार पम्प सेटहरुमा ३०% सिधा अनुदान र ७०% सहज बैंक कर्जा (3 बर्षे किस्ता सुबिधा) उपलब्ध गराएको हुनाले इच्छुक कृषक र कृषक संस्था/सहकारीले तु सम्पर्क गरि आफ्नो बुकिङ्ग सुनिस्चित गर्नु होला!
यो स्किम पहिलो ३० जना कृषक र कृषक संस्था/सहकारीले मात्रै प्राप्त गर्न सक्नेछन! मुल्य तथा अन्य जानकारी भिडियोमा उपलब्ध छ! सिधा सम्पर्क गरेर बुझ्न पनि सक्नु हुन्छ!!
☞ 1 HP को दैनिक 1,80,000 लिटर पानी तान्ने पम्प: रु 4406 मासिक किस्तामा
☞ 1 HP को दैनिक 250,000 लिटर पानी तान्ने पम्प: रु 5036 मासिक किस्तामा
☞ 1.5 HP को दैनिक 3,00,000 लिटर पानी तान्ने पम्प: रु 6798 मासिक किस्तामा
☞ 2 HP को दैनिक 3,50,000 लिटर पानी तान्ने पम्प: रु 7889 मासिक किस्तामा

घाम पावर नेपाल प्रा लि
महाराजगंज-३ काठमाडौँ
01-4721486, 9849714139

No comments:

Post a Comment