Tuesday, December 18, 2018

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

http://www.lightnepali.com/239727/ 
जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी
जनकपुर, ४ पुस । जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।
एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्र्रावधान छ ।

No comments:

Post a Comment