Mb को अर्थ हो मेगा बिट - Mega Bit | MB को अर्थ हो मेगा बाइट - Mega Byte |
१ byte मा ८ bit हुन्छ | Byte लाई ठूलो B लेखिन्छ भने bit लाई सानो b |
१ MB = ८ Mb १ Mbps डाउनलोड स्पिड को अर्थ हो उक्त स्पिडबाट हामीले एक सेकेन्डमा १ Mb अर्थात् ०.१२८ MB साइजको फाइल डाउनलोड गर्न सक्छौं |
No comments:
Post a Comment