Monday, July 3, 2017

आँखा उपचारमा नयाँ प्रविधि भित्रियो

पत्र पत्रिका बाट  -साभार   http://annapurnapost.com/news/74522

अन्नपूर्ण सोमवार, असार १९, २०७४ 0 9079 पटक पढिएको

काठमाडौ : नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा जापानको निडेक कम्पनीको नयाँ प्रविधि भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा मोतिविन्दुको उपचारमा गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ ।
सो अत्याधुनिक मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण गतिबिधिको मापन गर्दछ । सो मेशिनको प्रयोगले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताउनु भयो ।

आँखा उपचारमा नयाँ प्रविधि भित्रियो

अन्नपूर्ण सोमवार, असार १९, २०७४ 0 9079 पटक पढिएको

Share This

 682  1 Google +0  683
काठमाडौ : नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा जापानको निडेक कम्पनीको नयाँ प्रविधि भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा मोतिविन्दुको उपचारमा गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ ।
सो अत्याधुनिक मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण गतिबिधिको मापन गर्दछ । सो मेशिनको प्रयोगले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताउनु भयो ।

No comments:

Post a Comment