Thursday, May 2, 2019

वर्षमा ४ पटकसम्म कागतीको बोटमा दाना लाग्छ

मकै, तोरी र कोदो मात्र फल्ने उनको खेत अहिले कागतीको जंगलमा परिणत भएको छ। एक बोटमा उनले ८ सय दाना कागती फलाउन सक्ने तालिम लिएका छन्। ‘वर्षमा ४ पटकसम्म कागतीको बोटमा दाना लाग्छ’ उनले भने, ‘तीन बिघा खेतमा ३२०० बोट छ, एक बोटमा ८ सयका दरले वर्षमा २५ लाख ६० हजार दाना फलाउँछु।’
बजारमा एउटा कागतीको खुद्रा मुल्य ३ र थोक २ रुपैयाँ छ। वस्तीको बारीमा फलेका कागतीको हिसाव गर्दा उनी वार्षिक ५० लाख माथि आम्दानी गर्न सक्छन्।
अत्यन्तै सस्तोमा लख्याएको कागतीको बिरुवा चाहिएमा समपर्क गरौ!!
D&D Bioplantech, Dhulabari Jhapa
9817074859, 9816063778

Share पनि गरौँ है, आफुमात्र पढेर भएन नि!!
http://krishibajar.com/news/50/all

No comments:

Post a Comment