Thursday, May 20, 2021

जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई बंशज नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय

 https://www.himalkhabar.com/news/123659

जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई बंशज नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय  

हिमालखबर ८ घण्टा पहिले    522  Shares 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई बंशज नागरिकता  दिने  निर्णय गरेको छ।  जनता समाजवादी पार्टी नेपाल (जसपा)को  माग बमोजिम मन्त्रिपरिषद्ले निर्णय गरेको नेता महन्थ ठाकुरले जानकारी गराए।   

मन्त्रिपरिषद्को यो निर्णयसँगै करीब पाँच लाखले बंशजका आधारमा नागरिकता पाउने छन्। 


बिहीबार, ६ जेठ, २०७८, २२:४४:१५ मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/123659

No comments:

Post a Comment