Wednesday, October 11, 2017

फलमा नै छ बरदान : क्यान्सर रोग निको पार्ने वरदान बन्यो सावर सुप

पत्र पत्रिका बाट  -साभार  http://www.janabolinews.com/?p=105638



2017-10-09 09:30
सन २०१२ जनवरीमा बेलायतका वैज्ञानिक क्रिस्टोफर सिल्भटन थोङ्गले क्यान्सरमागरिने केमोथेरापिको विकल्पमा सावसरसुप फलको सफल परिक्षण गरे । एउटा पाकेको फललाई बाहिकको बोक्राफालेर सफातथा फिल्टर गरिएको १ लिटर पानीमा सिंगै जुस बनाई त्यो जुसबाट क्यान्सरकारोगीहरुको उपचारमा धेरै मद्दत पुगेको उक्त बैज्ञानिक परिक्षण सफलभएकोछ । सावर सुपको बैज्ञानिक नामअन्नोनाम्युरिक्याटा हो भने यसको परिवार अन्नोनासीहो ।अत्यन्तै बढी मात्रामाऔषधीय गुण भएको सावरसुप फलको विउ,पात,हाँगा जरा र फल सबैमाऔषधीय गुण रहेको बैज्ञानिकहरु बताउंछन् ।चिकित्सा विज्ञानमा अत्यन्तै बरदान सावित यो फलमा भिटामिन सी,वि१, वि२, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पाईन्छ भने कार्वोहाईड्रेडको मात्राअझ बढी छ । सर्वत,आइसक्रिम,चकलेट, जेली, जाम भिटामिन सिरप समेत तैयार गर्न सकिन्छ । मेक्सिको, थाईलैण्ड, सिंगापुर तथामलेसियालगायतको देशहरुमा परम्परागत रुपमा यसबाट पेट सम्बन्धी रोगको उपचार, टाउको दुख्ने,ज्वरो आउने,वाकवाकीलाग्ने तथागर्भवतीमहिलाहरुको सुरक्षाकालागिप्रयोग गरिदै आएको छ । पखालाकाविरामीकालागिपनिउत्तिकै उपयोगी यो फल सुगरका रोगीहरुकालागि समेत राम्रो फलहो ।

यस्तो बहगुणी फलको विरुवाफलेको अवस्थामा बेलायत सरकारले बसाएको पूर्वको रमणिय धरानमाविगत एक दशक अघि देखिनै रहेको पाईन्छ । मालपाएर चालनपाउने र मृगले आफनो जीउको सुगन्धखोज्न जंगल दौडिए झैं यस्को बोट ल्याउने व्यक्तिहरुले नै उपयोगिताको बारेमाजानकारी नहनुले प्रष्ट पारेको छ । धरानउपमहानगरपालिका वडां। १७अवस्थित रामबहादुर तामाङ्ग र उनकाश्रीमतिजोशिलातामाङ्गले रोपेको सावरसुपको विरुवागएको तीनवर्ष अघि देखि फल्दै गरेकोछ । सावरसुपको विरुवाभएको तीनवर्ष अघि देखि फैलदै गरेको छ । तामाङ्ग परिवार ललितपुर जिल्लाबाट मकवानपुर हुँदै २०३० सालमा धरानपुगेको हो । अर्को धरान धनकुटा सडक निर्माण गर्ने वेलामाउनीहरु त्यतापुगेकाहुन् । अर्को धरानकै स्थायीवासिन्दाशिववान्तवाले पनि सावरसुपको वोट रोपेका छन् । के फलहो भन्ने थाहै नपाई यो विरुवा धरानको निकै घरमा फैलिनै सकेको छ । यस्को ताजाफलपूmलको रुपमाखान सकिन्छ ।

समुद्र सतहदेखि एक हजार मिटर सम्मको उचाईमा खेतीगर्न सकिने यो फलको रुख मध्यमउचाईको हुन्छ । १ रोपनीमा १० देखि १५ वोट सम्मलगाउनमिल्ने यो फल परिपक्वभएको अवस्थामा २० वटासम्म फल्ने गर्छ । सिंगापरमा एउटै फल ३० डलरमाविक्रीहुंदै गरेको यो फल नेपालमा वडेमानकोउत्पादनगर्न सक्दाविदेशीमद्रा त आर्जन गर्छन् नै अर्को तर्फ हाम्रो समृद्धिको अर्को महत्वपूर्ण फलहो भनीव्याख्यागर्न सकिन्छ । तराईकाशहरी क्षेत्रमाथोरै जग्गाहुनेले पनि एकवादुईवोट धेरैजग्गाहुनेले भने व्यवसायिक नर्सरीको पनि संभावनाउत्तिकै छ । यस्तोमहत्वको फलको खेतीको बारेमा नेपाल सरकार स्वास्थ्य र कृषिमन्त्रालयवीचमाअसल समन्वय गरेर सरकारी पहलमाउचित अनुसन्धान गरी असल र उन्नत खेतीको लागि अनुसान्धान गरी व्यवसायिक खेतीगर्नकृषिउधमीहरुलाई प्रोत्साहनगर्नु जरुरी देखिन्छ । नेपाली कृषि अनुसन्धान केन्द्र तथा कृषि वैज्ञानिकहरुका लागि समेत याा फलथपउत्साहको हुनु पर्दछ । यो फलले तराईको समृद्धि त हन्छ नै भने देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन सक्छ ।

No comments:

Post a Comment