Tuesday, September 19, 2017

जम्मा रू. ५० हजार मात्रैको लगानीबाट खरायेा उद्द्येाग

---------------------------
जम्मा रू. ५० हजार मात्रैको लगानीबाट खरायेा उद्द्येाग स्थापना गर्न सकिन्छ!! अनि महिनाकेा रू २० हजार भन्दा पनि बढी नाफा कमाउन सकिन्छ र यो शहरमा पनि गर्न सकिन्छ तथा गाउंमा पनि!!
खरायो ब्यवसाय वा उद्द्म (Rabbit Farming Business / Rabbit Industry )मा रूची भएर पनि अनेक चुनैातीका कारणाले तपाइ खरायेा ब्यवसायमा लाग्न हिचकिचाउनु भएकेा छ भने समाधान हो " खरायेा सहकारी अभियान "।
-------------------------
खरायो सहकारी अभियानको सम्पर्क न: 9863680133, 9803572752
www.rabbitnepal.com
https://www.facebook.com/rabbitnepal
प्रबिधी हरु यस्ता नि आएका छन कृषि मा,भनेर फोटो भिडियो हरु राख्ने गर्दछौ।तपाइ ठूलो एरिया खेती,तरकारी गर्दै हुनुहुन्छ हाते,ब्याट्री बाट चल्ने भन्दा यो पावरस्प्रे उपयोगि हुन सक्छ।नेपाल मा यो ब्राण्ड को यो स्प्रेयर बिक्री बितरण गर्ने तलको कम्पनी मा
बिस्तृत जानकारी को लागी सम्पर्क गर्न सक्नुहुन्छ।
आधुनिक कृषि किसान सन्सार चितवन
9851075613,9855063992


सरकारी अनुदानमा बर्षा पम्प र पापा पम्प!! देशैभरीबाट अनुदान लिन सकिने!! 985-1066977
-------------------
बर्षा पछिको समयमा मनग्ये तरकारी खेती गर्न सिचाईका लागी इन्धन वा बिजुली केही नचाहिने बर्षा पम्पको प्रयोग गरौ | बाताबरण मैत्री यस पम्पको प्रयोग दिनको चौबिसै घण्टा गर्न सकिन्छ |
दैनिक चालिस हजार लिटर सम्म पानी तान्ने यस पम्पले साठी फिट ठाडो र दुई किमी तेर्सो सम्म पानी पम्प गर्छ, स्मरण रहोस मेसिन चालु खर्च केही लाग्ने छैन |
इन्धन, बिजुली, सौर्य उर्जा आदिको प्रयोग नगरिकन शुन्य शक्तिमा पानी तान्ने बर्षा पम्प यही नै हो ।
यो पम्पबाट करिब २० मिटरको उचाई सम्म २४ घण्टामा करिब ४० हजार लिटर पानी तान्न सकिन्छ । aQysta कम्पनिले निर्माण गरेको यो पम्प नेपालमा NAF Seed's ले कृषकहरु बिच पुर्याउदै आएको छ ।
Contact Details:
NAF Seeds, Pulchok Lalitpur
977-01-5538748, 985-1066977

http://krishibajar.com/index.php?route=pavblog%2Fblog&id=256