अनिच्छित रौं पलाउने (हर्सुटिज्म) समस्याको
उपचारको लागी सफलता पूर्वक प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु
यसप्रकार छन् । औषधिहरु : थूजा अक्सिडेन्टल, ओलियम जेक, ईगनेशिया,
पल्साटीला, सिपिया, स्ट्रामोनियम आदि । यसबाहेक पनि रोगिको अवस्था हेरिकन
अन्य होमियोप्याथिक औषधिहरु पनि लक्षण अनुसार दिन सकिन्छ ।
http://kantipur.ekantipur.com/news/2016-12-27/20161227173838.html
http://kantipur.ekantipur.com/news/2016-12-27/20161227173838.html
No comments:
Post a Comment