Friday, July 6, 2018

इकन अब एक चक्कीमा

https://karobardaily.com/news/health/7460
इकन अब एक चक्कीमा
नेपाल सीआरएसद्वारा वितरित आकस्मिक गर्भनिरोधक चक्की ईकन अब एक चक्कीमा बजारमा उपलब्ध छ । बिगतमा इकन एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्वेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहनाअनुसार १.५ एमजिलेभोनोरजेसत्रेल कम्पोजिसनमा इकन एक चक्कीमा उपलब्ध गराइएको जानकारी कम्पनीले दिएको छ । असुरक्षित यौनसम्पर्क भएको १२० घण्टाभित्रको समयमा जतिसक्दो चाडो इकन खाइयो, त्यतिनै बढी यो प्रभावकारी रहने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment